८ असार ०७९, काठमाडौं । पिपुल्स पावर लिमिटेडले बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आफ्नो जारी पुँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १ सय अंकित मूल्यका ६ लाख ३२ हजार ६ सय कित्ता सेयर निष्काशन गरेको छ । इलाम जिल्ला इलाम…