[caption id="attachment_8322" align="alignnone" width="1100"] नयाँ नोट ।[/caption] काठमाडौ २८ पुस । समस्याग्रस्त सहकारीहरुको कारोवार हेरिरहेको सहकारी व्यवस्थापन समितिको कार्यालयले यी सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिएको छ । सहकारी व्यवस्थापन समितिको कार्यालयको पाँचौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समस्याग्रस्त सहकारीका धेरैजसो बचतकर्तालाई रकम फिर्ता गरिएको बताइएको छ । बाँकीलाई पनि छिटो बचत फिर्ता गर्न कानूनबमोजिम…