८ जेठ ०७९,काठमाडौँ । नेपाल आयल निगमले एक सातापछि फेरि इन्धनको मूल्यमा भारी बृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ६३ रुपैयाँ पर्ने भएको छ । खाना पकाउने ग्यासको…