२५ फागुन ०७८, ललितपुर । ललितपुरमा महिला उद्यमी मेला हुने भएको छ ।‘महिला सशक्तीकरणको आधार,उद्यमशीलता र रोजगार’ भन्ने मूल नाराका साथ १ सय १२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ललितपुरको पाटनस्थित नागवाहाल र इलाननीमा मेला आयोजना हुने भएको छ । ललितपुर महानगरपालिका वडा नं १६ को आयोजनामा यही फागुन २७ बाट सुरु हुने मेला २९…