११ असोज ०७७,काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको रु. ३० करोडबराबरको आईपीओ आज (आइतबार) बाट निष्कासन हुदैछ । कम्पनीले १ सय रुपैयाँ बराबरको ३० लाख कित्ता रकम बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । ७५ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको शेयरका लागि बुधबारसम्म आवेदन दिने म्याद रहेको छ । कम्पनीले प्रतिकित्ता रु. १…