२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको नयाँ कार्यालय

४ असोज ०७८, ललितपुर । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना गरेको छ । उक्त कार्यालयको उद्घाटन वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरेका दछन् । सानिमा बैँकको देशका सातै प्रदेशमा १०५ कार्यालय र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।