२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोदावरीको सर्वोपरी सहकारीमा चोरी

१३ साउन ०७८, ललितपुर । ललितपुरको गोदावरीको एक सहकारी कार्यालयमा चोरी भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका ३ स्थित तान्चिनटार सेवा समाजको सामुदायिक भवनमा रहेको सर्वोपरी बचत तथा ऋण सहकारी संस्थाबाट नगद ५ लाख रुपैयाँ मंगलबार राति चोरी भएको हो । प्रहरीले दिएको जानकारी अनुसारयस भवनको मुल ढोकाको ताला फुटाई काउन्टरको घर्रामा राखेको ५…