५ साउन ०७८, काठमाडौं । मंगलबार सेयरबजारमा सामान्य करेक्सन आएको छ। आज बजारमा ९.०१ अंकको करेन्सन आएको हो। योसँग नेप्से परिसूचक २९८५.५७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले घटेर ५५८.१२ को विन्दुमा समेटिएको छ। कारोबार रकम पनि घटेर पौने ८ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से…