६ जेठ ०७८, काठमाडौं । शेयर बजार काराेबार मापक नेप्से परिसूचक बिहीबार ६ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ६ दशमलव ३७ अङ्कले बढेर दुई हजार सात सय ८७ दशमलव १८ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आज ६ वटा समूहको सूचक बढेको छ भने ८ वटा समूहको सूचक घटेकाे छ । सबैभन्दा…