७ वैशाख ०७७, काठमाडौं । नेपाल राष्ट्र बैंकले कतारी रियालका नोटहरू यही वैशाख २७ गतेभित्र साटिसक्न निर्देशन जारी गरेको छ। कतारको केन्द्रीय बैंकले हाल चलनचल्तीमा रहेका चौथो संस्करणका कतारी रियाल नोट आगामी जुलाई १ पछि हटाउने निर्णय गरेको भन्दै राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो। मंगलबार एक सूचना जारी गरी राष्ट्र बैंकले वैशाख २७…