काठमाडौं । सोमबार सेयर बजार अंकले ३ उकालो लागेको छ । यस दिन परिसुचक बढेर २७५८ बिन्दुकमा पुगेको छ । आज २ करोड कित्ता सेयर किनबेच हुदा ११ अर्बको कारोबार भएको छ । यसदिन कारोबारमा आएका ९० कम्पनीको सेयर बढेको छ भने १४५ कम्पनीको सेयर घटेको छ । यस्तै ९ कम्पनीको सेयर कारोबार स्थिर रहेको…