६ असोज ०७७,काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि शेयर निस्काशन गर्ने भएको छ । भर्खरै नेपाल धितोपत्र बोर्डबाट शेयर निश्काशनको अनुमति निष्काशनको अनुमती पाएपछि सर्वसाधरणहरुलाई शेयर बिक्रि गर्ने निश्चित भएको हो । बोर्डबाट कम्पनीले आईपीओ निष्काशन लागि सोमबार अनुमति पाएको हो । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न लागेको…