[caption id="attachment_10661" align="alignnone" width="1092"] Rastra Bank-Janaboli[/caption] ३१ साउन ०७७, काठमाडौं । कोरोना माहामारीपछिसरकारले लगाएको लकडाउनपछिनेपाली बैंकहरुले अवौंकोनोक्सानी भाोगेको तथ्य बाहिरिएको छ । क वर्गका नेपाली बैंकहरुको गतआर्थिक बर्षको आर्थिक विवरणको विश्लेषणपछि २५ बटा बैंकहरुले उल्येख्य नाफा गुमाएका हुन् । गत आर्थिक बर्षमा यी बैंकहरुले ५१ अर्व १७ करोड मात्रै नाफा गरेका छन् । जव कि…