[caption id="attachment_21677" align="alignnone" width="1100"] रक्तदान कार्यक्रममा प्रमाणपत्र लिदै शाक्य ।[/caption] १० साउन ०७७, ललितपुर । विश्वव्यापी कोरोना भाईरसको महामारी चलिरहेको सन्र्दभमा ललितपुर चेम्बर अफ कमर्सले शनिबार वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको मानभवनमा आयोजित रक्तदान कार्यक्रममा करिव ७० जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम रक्तसंचार केन्द्र पुल्चोकको प्राविधिक सहयोगमा आयोजना गरिएको थियो…