लपु संवाददाता १८ जेठ ०७७, चापागाँउ । ललितपुर चापागाँउ बजारमा चुरोट तथा सूर्तिजन्य पदार्थको अभावसँगै कालोबजारी शुरु भएको छ । जेठको पहिलो हप्तादेखि बजारमा चुरोट पाउन छोडेपछि व्यापारीहरुले महँगो मूल्यमा चुरोट बिक्रि वितरण गरिरहेका छन् । एक व्यापरीका अनुसार यहाँका होलसेल पसलेले व्यपारीलाई चुरोट विक्रि गरिरहेका छैनन् । होलसेल बाहेक अन्य पसल र एजेन्टले प्रति…