१४ पुस । आज नेप्से परिसूचकमा २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा आएको छ । आज ५ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ३ वटा समूहका सूचकमात्र बढेका छन् । फाइनान्स समूहको सूचक सबैभन्दा बढी घटेको छ । यस दिन ३१६ कम्पनीको १ करोड…