काठमाडौं २५ जेठ । सुनको मूल्यमा हरेक दिन नयाँ रेकर्ड बन्न थालेको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कारोबार भएको सुन बिहीबार १हजार ८ सय बढेपछि पुरानो रेकर्ड भत्काउदै १लाख ४४ हजारको नयाँ रेकर्ड कायम हुन पुग्यो । शुक्रबार फेरि १ हजार रुपैयाँ बढेर सुन १ लाख ४५ हजारको अर्को…