काठमाडौँ १५ जेठ । आज संसद्मा प्रस्तुत भएको ‘नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) २०८१’मार्फत मदिरा, बियर, सूर्ति र चुरोटमा लगाइएको अन्तःशुल्क बढेको छ । बजेटमा विभिन्न वस्तु तथा सेवामा करका दर हेरफेर गरेको छ । आर्थिक विधेयकमार्फत सूर्तीरहित पान मसलामा प्रतिकिलो रु आठ सय ५० अन्तःशुल्क लाग्दै आएकोमा रु आठ…