काठमाडौँ २३ भदौ । श्री एयरलाइन्सले काठमाडौँ–पोखरा उडान गर्ने यात्रुलाई टिकट सित्तैमा दिने अफर ल्याएको छ । एयरलाइन्सले एउटा टिकट सित्तैमा पाउनका लागि अर्को टिकट खरिद गर्नुपर्ने शर्त राखेको छ । एयरलाइन्सले आजदेखि आगामी असोज ४ गतेसम्म काठमाडौँ–पोखरा विमानमार्फत यात्रा गर्दा एउटा टिकट सित्तैमा दिने भएको हो । एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पोखराको पर्यटन चलायमान…