१६ साउन । बुधबार नेप्से परिसूचक २७ सयको विन्दुमा कायम भएको छ । आज शेयर बजार ६४.२५ अंकले बढेर २,७६० को विन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको शेयर मूल्य बढ्दा ४४ कम्पनीको शेयर मूल्य घटेको छ । सात कम्पनीको शेयर मूल्य स्थिर छ । यस्तै आज कारोबार समयभित्र जम्मा ३३२ कम्पनीको पाँच करोड…