काठमाडौँ १३ साउन । नेपालबाट भारतमा विद्युत् निर्यात अघिल्लो बर्षको तुलनामा बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा रु १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी रु १६ अर्ब ९३ करोड…