ललितखबर १५ कात्तिक । काठमाडौं महानगरका मेयर बालेन शाहले नेताहरुले देश नै बेच्न खोजेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै मेयर बालेन शाहले हिजो मेयर फोरमको बैठक बहिस्कार गरेको सन्र्दभ उठाउदै बैठक बहिस्कार गरेर कसैको अपमान नगरेका स्प्रष्टिकरण दिएका छन् । उनले लेखेका छन्, ‘तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो…