१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कागेश्वरी मनोहरामा एक बृद्धा मृत अवस्थामा फेला

१९ साउन ।  काठमाडौंको कागेश्वरी मनोहरामा एक बृद्धा मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार नगरपालिकाको ८ नम्बर वडा कृष्ण मन्दिर गेट र बिनावन रेष्टुरेन्ट नजिक टहरा अगाडि हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।