१६ साउन । काठमाडौंको बल्खु खोलामा एक जना मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार आज विहान बल्खु पुलमुनि बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो मृत भेटिएका छन् । बाढीले बगाएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । आज बिहान साढे ७ बजेतिर उनको शव बल्खु पुल मुनि अड्किएको…