काठमाडौँ ७ असोज । केही दिनदेखि सुधार आएको मौसम फेरि बदली हुन थालेको छ । मौसम बदलीसँगै राजधानकिो आकाशमा बादल मडारिएको छ । जल तथा मौसम पुर्वानुमान महाखाशाका अनुसार काठमाडौँमा आज अपराह्नपछि मेघगर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको र अहिले काठमाडौँको तापक्रम २१ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटर रहेको मौसमविद् महाशाखाका मौसमविद् राजु…