१४ साउन । छिमेकी देश चीनले सार्वजनिक गरेको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नसमेटेको भन्दै काठमाडौं महानगरका मेयर बालेन शाहले विरोध गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले…