३० साउन । काठमाडौं महानगरका मेयर बालेन शाहको कामको आलोचना गर्दै राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ती निकाल्दै विरोध गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकको स्वास्थ्य, सुरक्षित बसोबास एवं स्वच्छ वातावरणको अधिकारको सम्मान गर्दै मानव बस्तीमा विकास निर्माण कार्य गर्दा ठोस योजना र कार्यक्रमसहित गर्न भनिएको छ । महानगरपालिकाको सामाखुसी…