१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोदावरीमा रोहिज्या शरणार्थीलाई बस्न सिफारिस, वडा सदस्यहरु विरोधमा

२५ कात्तिक ०७९,गोदावरी । गोदावरी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सानुराजा (राज) घिमिरेले म्यानमारबाट भागेर आएका शरणार्थीलाई वडाभित्र राख्ने निर्णयमा वडा सदस्यहरुले विरोध गरेका छन् । वडासदस्यहरु सन्तोष कुँवर, संगिता तामाङ, दिपक लामा र सविना नेपालीले यो निर्णयको विरोध गरेका हुन् । वडाका चारै जना वडा सदस्यहरुले वडाअध्यक्षले दिएको सिफारिसमा छलफल नगरी गम्भीर…