१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजधानीमा जुवातास खेल्ने एक सय पैसट्ठी जना पक्राउ, दिपावलीपछि आगलागी हुँदा बृद्धको मृत्यु

काठमाडौँ ३० कात्तिक । तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एक सय ६५ जनालाई पक्राउ गरिएको छ भने तिहारमा दिपावलीगर्दा आगालग् भएर एक बृद्धको मृत्यु भएको छ । आगलागीमा परी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली बस्ने ८२ वर्षीय एक वृद्धको मुत्यु भएको थियो । लक्ष्मीपूजा गर्ने क्रममा आगलागी भएको थियो ।…