ललितखबर १२ असोज । नेकपा एमालेको वागमती प्रदेश कमिटीको सचिवमा विजयी भएका छन् । सहसचिव समेत एमाले ललितपुरका नेता प्रेम महर्जनको पोल्टामा परेको छ । भर्खरै सम्पन्न मत परिणाम अनुरा नेता सिलवाले एक मत अन्तरले वागमती प्रदेश सचिवमा विजयी भएको हुन् । नवनिर्वाचित सचिव सिलवालले ५ सय ६८ मत पाए भने उनका निटतम प्रतिश्पर्धी हस्त…