६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चन्द्रागिरीमा पुरुष मृत फेला, पहिचानका लागि फोटो सार्वजनिक

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ बागेश्वरी अस्पताल नजिक मुख्य सडक खण्डमा आइतबार राति अन्दाजी ३०–३५ वर्ष उमेरको एक अज्ञात पुरुष लडिरहेको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार राति करिब ८:३० बजे फेला परेका उनलाई तत्कालै एपीएफ अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा सोही दिन राति ८:४० बजे चिकित्सकले मृत घोषणा गरेका छन्। मृतकको नाम, थर…