९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोटेश्वरमा ट्रक र माइक्रोबस एकापसमा ठोक्कियो, एक जनाको मृत्यु

१३ असार ०७९, काठमाडौं । काठमाडौंको कोटेश्वरमा सोमबार ठूलो दुर्घटना भएको छ । सोमबार साँझ कोटेश्वर चोक नजिकै प्रहरीका अनुसार प्रदेश २–००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बरको माइक्रो आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि माइक्रोमा सवार घाइतेलाई अस्पताल पठाइएको छ भने एक जनाको मृत्यु भएको छ । ठोक्किएपछि भक्तपु्र–रत्नपार्क रुटमा गुड्ने माइक्रोबस…