३१ भदौं ०७९, ललितपुर । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहहरुले डेंगीको निःशुल्क परीक्षण सुरु गरेका छन् । जिल्लामा रहेका सबै प्राथमिक स्वास्थ्य केन्द्रबाट निःशुल्क आरडीटी र्यापीड डाइग्नोष्टिक टेष्ट परीक्षणको व्यवस्था गरिएको छ भने स्थानीय तहहरुले समेत वडा स्तरमा निःशुल्क परीक्षण गराइरहेका छन् । जसअन्तरगत ललितपुर महानगरले सबै वडाबाट निःशुल्क एन्टिजेन तथा…