९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा हरिकृष्ण व्यञ्जनकार र मञ्जली, काठमाडौंका केशव स्थापित र सुनिता

११ वेशाख ०७८, भक्तपुर । नेकपा एमालेले ललितपुरमा हरिकृष्ण व्यञ्जनकार र आश्था शाक्य मञ्जलीलाई ललितपुर महानगरको उम्मेदवार बनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले उनीहरुको उम्मेदवारी टुंगो लगाएको हो । बैठकले काठमाडौँ महानगरपालिकाको प्रमुखमा केशव स्थापित, उपप्रमुखमा सुनिता डङ्गोलको उम्मेदवार बनाएको छ । ६ महानगरपालिका र…