ललितखबर काठमाडौैंबाट हेटौडा जानेआउने कान्तिलोकपथ सडक बर्षाका अझैं कारण अवरुद्ध छ । गएको शनिबार देशभर परेको अविरल बर्षापछि यो सडक अवरुद्ध भएको हो । हेटौंडा काठमाडौं ठूला सवारी साधन ओहोर दाहोर गर्ने भरपर्दो सडकको रुपमा परिचित कान्तिलोकपथको ललितपुर खण्ड भने सुचारु छ । वागमतछी गाँउपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले आज दिनभरसम्म मकवानपुर खण्डको पहिरो पञ्छाएपछि सडक…