२४ फागुन ०७८, काठमाडौं । काठमाडौंको नागार्जुनमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका छन् । बेहोस भेटिएका पाँच जनामध्ये एक जनाको ज्यान गएको छ । अरु चार जनाको उपचार भइरहेको छ । नागार्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका हुन् । बेहोसमध्ये महानगरपालिका डल्लु स्थायी घर भइ डेरामा रामकोट बस्दै आएका…