[caption id="attachment_28468" align="alignnone" width="2560"] प्रतिकात्मक तस्बिर[/caption] ललितपुर, ८ माघ । ललितपुर महानगरपालिका २५ भैँसेपाटी फूलबारी मार्ग बस्दै आएकी धनकुटाकी ३९ वर्षीया नम्रता राईले जस्ताले छाएको टहरा न्यानो पार्न शनिबार राति आगो बाल्दा निधन भएको छ । टहरासँगै दन्किएको आगोमा जलेर उनको निधन भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार व्यापार गर्ने उद्देश्यले उनले केही…