काठमाडौँ काठकाडौंको कोटेश्वरबाट चालीस किलो गाँजासहित पाँच जना युवाहरु पक्राउ परेका छन् नेपाल प्रहरीले ४० किलोग्राम लागुऔषध गाँजासहित पाँच जना युवालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी ४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ, काठमाडौँ महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ रहेका…