२२ असार ०७९, काठमाडौ । काठमाडौँ महानगरले राजस्व ऐन २०७५ का केही प्रावधान सशोधन गरेपछि अपार्टमेन्टमा बस्नेलाई फाइदा हुने भएको छ । अपार्टमेन्टमा बस्नेले कर कम तिर्ने भएपछि महानगरको कर घट्ने भएपछि घाटा पर्ने देखिएको हो । काठमाडौँ महानगरको सभा कक्षमा मेयर बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ५ औँ बैठकले निजी घर हुने…