१९, वैशाख ०७९, ललितपुर । नेकपा एमालेले ललितपुरको पाटनमा घरदैलो अभियान सुरु गरेको छ । ललितपुर महानगरका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार, उपमेयरकी उम्मेदवार मञ्जली शाक्य, वडाध्यक्षका उम्मेदवारहरु यसकुमार शाक्य, विनोद महर्जन र वडासदस्यहरुका उम्मेदवारहरु ले घरदैलो कार्यक्रम सुरु गरेका हुन् । ललितपुरको वकुबहाल, प्रयागपोखरी, कनिबहाल, ठैना, सौगललगायतका सुन्धारा, सिँचाहिटी लगायतका क्षेत्रमा घर दैलो अभियान गरिएको…