[caption id="attachment_62256" align="alignnone" width="900"] तस्बिरः अनलाइन खबर[/caption] १९ चैत्र ०७८, भक्तपुर । चाँगुनारायण नगरपालिका ९ ताथलीको भिरालो जग्गामा चम्पा कुस्मा राईले गरेको अवैध जग्गा प्लटिङमा पर्खाल लगाउने क्रममा ढिस्कोले पुरेर मृत्यु भएका दुई मजदुरको शव २४ घण्टापछि उठाइएको छ । जग्गा प्लटिङ गर्ने चम्पा कुस्माको लापरवाहीका कारण भएको घटनामा परी काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका ३…