२० वैशाख ०७९, काठमाडौं । उपत्यकामा फेरि फोहोर उठ्न छोडेको छ । एक हप्तादेखि व्यवस्थापन नभएपछि उपत्यकामा फोहोर थुप्रिन थालेको हो । पासाङल्हामु राजमार्ग स्तरोन्नतिमा ढिलासुस्ती र लापरबाही भएको भन्दै स्थानीय बासिन्दा फेरि आन्दोलनमा उत्रिएपछि फोहोर उठ्न छोडेको हो । नुवाकोटमा रहेको सिसडोल ल्यान्डफिल साइट जाने सडक क्षेत्रका स्थानीय बासिन्दा आन्दोलनमा छन् । उनीहरूले एक…