१२ वैशाख ०७९, ललितपुर । ललितपुरको कोञ्ज्यासोम गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति सुरेन्द्र बहादुर घलान लगायत २५ जना नेताहरु संयुक्त रुपमा राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनका लागि पार्टीबाट उम्मेदवारीको टिकट वितरण गर्दा मनोमानी ढंगले वितरण गरेको भन्दै उनीहरुले संयुक्त रुपमा राजीनामा दिएका हुन् । राजीनामा दिनेमा इकाई सभापति देखि सचिव, उपसचिव, कोषाध्यक्ष, सदस्य, क्षेत्रीय…