१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर गाईजात्रा पर्व धुमधामका साथ मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने सांस्कृतिक पर्व गाईजात्रा आज देशभर विशेष रूपमा मनाइँदैछ। विशेषगरी काठमाडौँ उपत्यकामा रङ्गिन झाँकी, हास्यव्यङ्ग्य, नाचगान र व्यङ्ग्यात्मक कार्यक्रमका साथ पर्वलाई थप रौनक दिइएको छ। गाईजात्रा पर्व एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइन्छ। यस दिन गाई वा मानिसलाई गाईको रूपमा सजाएर नगर परिक्रमा गराइन्छ भने सहभागीलाई…