काठमाडौं काठमाडौंको गौशालाबाट लुटपाट गर्ने पाँच जना युवाहरु पक्राउ परेका छन् । प्रहरीका अनुसार शुक्रबार साँझ उनीहरु प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका४ बस्ने ३२ वर्षीय रामबहादुर तामाङ, सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका ३ घर भएका ४० वर्षीय बिपिन लामा, महोत्तरी बर्दिबास नगरपालिका ६ घर भएका ३८ वर्षीय बिनोद…