८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं पकनाजोलमा महिलाको शव फेला

  काठमाडौं पकनाजोलमा महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोक बाहृबिसे नगरपालिका–४ घर भएकी ४० वर्षीया मन्जु भण्डारीको सो ठाँउमा शव भेटिएको हो प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित गोकर्ण हाउस रिसोर्ट नजिकै टहरामा उनको शव फेला परेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।