२३ पुस । काठमाडौंको दुई ठाँउमा दुई जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका ९ आरूबारी बस्ने ४५ वर्षीय निमा शेर्पा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका ३ महाराजगंजस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका…