धेरै रूख कटानका कारण ७७ र जल उत्पन्न प्रकोपका कारण ५०,विद्युतबाट आगालागीका घटना ५९, खाना पकाउने ग्यासबाट २ र अन्य विभिद्का घटना १२ घटना भएका छन् काठमाडौं काठमाडौं महानगर क्षेत्रमा गतबर्षभन्दा विपतको घटना बढेको तथ्याङ्क सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यसवर्ष रूख कटान र जल उत्पन्न विपद्का घटना बढेको हो…