काठमाडौं १५ भदौ । काठमाडौंको कालीमाटी सडकमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ घर भएका ५६ वर्षीय बिरसिंह राना मगर शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१३ कालिमाटीस्थित कालिमाटी चोक नजिक सडक पेटीमा उनी मृत अवस्थामा फेला परेका थिए । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको…