माइक्रो चालक चितवनको भरतपुर महानगरपालिका २४ का २७ वर्षीय अजय वि.क र बस चालक धादिङको गल्छी गाउँपालिका ८ का ३४ वर्षीय प्रकाश तामाङलाई ट्राफिक प्रहरीले पक्राउ गरेकोे हो काठमाडौँ २८ भदौं । काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी बस चलाउँदै गरेका २ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले पक्राउमा लिएको छ । बागमती प्रदेश ०६–००१ ज…